फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य द्वन्द्व २१औँ शताब्दी यता अन्तर्राष्ट्रिय स्तरमा देखिएको सबैभन्दा ठूलो र दूरगामी प्रभाव पार्ने टकरावहरूमध्ये एक बनेको छ । यस द्वन्द्वमा अमेरिका तथा पश्चिमी राष्ट्रहरू स्पष्ट रूपमा इजरायलको पक्षमा उभिएका छन् भने इरानले केही हदसम्म चीन र रूसको समर्थन प्राप्त गरेको मानिन्छ । द्वन्द्व सुरु हुनुभन्दा […]