काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन र २०६२–६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्रा फागुन ७ कै क्रान्तिको निरन्तरता भएको बताएका छन् । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले २००७ सालको ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र […]