युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त

तेहरान– इरानले जारी युद्ध रोक्न विभिन्न ६ शर्त राखेको छ। एकजना वरिष्ठ अधिकारीले लेबनानी सञ्चारमाध्यम अल मयादीनसँग उनको देशले अमेरिका र इजरायलविरुद्ध पहिलेदेखि बनाइएको योजनाअनुसार काम गरिरहेको बताए । उनले इरान बिस्तारै र सोचविचार गरेर कदम चालिरहेको बताए। शत्रुका धेरै सैन्य प्रणालीलाई क्षति पुर्‍याइसकेको दाबी गरेका उनले अब इरानलाई इजरायलको आकाशमा काफी नियन्त्रण मिलेको पनि […]