बंगालको खाडीको न्यूनचाप थप शक्तिशाली बन्दै, आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज विभिन्न स्थानमा वर्षा हुने भएको छ। बंगालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाको आकलन छ। हाल बागमतीसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा […]