हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाका केही क्षेत्रमा सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी आवागमनलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागु गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै यात्रुको सुरक्षा, सडकको क्षमता तथा आवागमनको सहजतालाई ध्यानमा राखेर विभिन्न प्रकारका सवारीसाधनका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरिएको […]