प्रसारण लाइन नबन्दै आइपीपीसँगको वैकल्पिक व्यवस्था अन्त्य, प्राधिकरणमाथि एक अर्ब बढी दायित्वको जोखिम

प्रसारण लाइन तथा सम्बन्धित सबस्टेसन पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपीपी)सँग गरिएको वैकल्पिक विद्युत् प्रवाह व्यवस्था अन्त्य गर्ने प्रक्रिया अघि बढाइएपछि नेपाल विद्युत् प्राधिकरणमाथि एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक दायित्व सिर्जना हुन सक्ने जोखिम देखिएको छ। गत असार २६ गते विद्युत् व्यापार विभाग र आइपीपीबीच भएको सहमतिका आधारमा विभागले वैकल्पिक व्यवस्था अन्त्यसम्बन्धी […]