‘सुनसरीमा बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिइरहेका छन् ?’
१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्सना बानुले सुनसरीमा बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिएको हो भनेर सरकारलाई प्रश्न गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी …