‘समय बित्दै जाँदा सहानुभूति र ध्यान घट्छ, तत्कालै पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरौँ’ [अन्तर्वार्ता]

बाढीपहिरोले पुर्‍याएको करिब ७–८ खर्बको क्षति सम्बोधन गर्न र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन महासभाको भाषण आफैँमा एउटा महत्त्वपूर्ण सुरुवात थियो ।