भारी वर्षाको अवधि अझै २४ घण्टा, पश्चिम नेपालमा जोखिम कायमै : मौसमविद् पोखरेल

नेपालमा जारी भारी वर्षाको अवधि अब करिब २४ घण्टा बाँकी रहेको देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।