मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरेको केही घण्टापछि उनलाई भक्तपुर प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रसाईंलाई राति करिब १० बजे भक्तपुरको निकोसेरास्थित निवासबाट पक्राउ गरिएको हो। उनले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै शनिबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए। भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक […]
चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ […]
छोटो अवधिमा मूल्यको उतारचढावबाट नाफा कमाउने उद्देश्यले गरिने खरिद–बिक्री नै सट्टेबाजी कारोबार हो।
कम चुक्ता पुँजी भएका वा आपूर्ति कम भएका सेयरमा धेरै हदसम्म सट्टेबाजी कारोबार सम्भव हुन्छ। यस्ता कम्पनीको सेयर मूल्य उच्चले उतारचढाव हुने भएकाले कारोबारमा कमाउने र गुमाउने दुवै धेरै हुने मानिन्छ।
१८ साउन, चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका …
काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, […]