प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै विश्व समुदायसामु नेपालको अधिकार र जलवायु न्यायको माग गरेका छन्। शालीन र विनम्र शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री शाहले सम्बोधन गर्दा सभाहलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर समर्थन जनाएका छन्। नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु भएको सम्बोधनमा प्रधानमन्त्री शाहले विपद्का लागि कुनै […]