एफएम रेडियोको प्रश्न– सरकार जीवित छ र ?

विश्वप्रसिद्ध अमेरिकन कवि रोबर्ट फ्रस्टको १०० वर्ष पुरानो एउटा कविताको भाव जस्तै अवस्थामा नेपाली एफएम रेडियो अभियान पुगेको छ। ‘द रोड नट टेकन’ कवितामा कविले जीवनलाई एउटा बाटोसँग तुलना गरेका छन्। मानिसले जीवनमा एकपटक बाटो …