महामन्त्रीमार्फत ७७ जिल्लाका सभापतिलाई पत्र पठाउँदै गगनले खोजे देउवाको साथ

१२ माघ, काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र गरेको छ  । विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई …