एनएमए निर्वाचनमा डा.शाहीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

नेपाल चिकित्सक संघ(एनएमए) को निर्वाचनका लागि डा.अरूण शाहीले दिएको उपाध्यक्ष पदको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश गरेको छ।