पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा जाँदैछन् । जेनजी आन्दोलनताका गृहमन्त्री रहेका लेखकमाथि आन्दोलनकारी विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप छ । भदौ २३ र ३४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले बयानका लागि बोलाएपछि लेखक जान लागेका हुन् । लेखकले आयोगले सोधका […]