लाओसबाट नेपाल आएकी महिलाको पेटमा कोकिनका ५५० ग्राम क्याप्सुल

बरामद कोकिनको बजार मूल्य झन्डै १५ करोड रहेको छ। प्रहरीले विदेशी नागरिकलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।