धुरन्धर चोर, जसबाट चोरिए २१ सहकारी

४ पुस, काठमाडौं । चुस्स बोकदाह्री भएको ख्याउटे शरीरमा महँगा ब्रान्डेड कपडा । लक्जरियस होटलको बास, घुमफिर र मोजमस्ती । दैनिक फरकफरक युवतीसँग नाइट क्लबमा मस्ती । लवाइखवाइ र मोजमस्ती हेर्दा यी व्यक्ति कुनै धनाढ्य परिवारका …