एमाले महाधिवेशनमा मेन्यु : ब्रेड, फलफूल र मासुभात

२९ मंसिर, काठमाडौं । एघारौं महाधिवेशनको बन्दसत्रमा सहभागीहरुलाई एमालेले ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था मिलाएको छ । खाना–नास्ता व्यवस्थापनको जिम्मा कार्की क्याटरिङ सर्भिसले पाएको छ । मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उदघाटन भएको एमालेको महाधिवेशनको बन्दसत्र २८ गतेदेखि भृकुटीमण्डपमा …