Use App
Read now
(current)
Download
nagariknetwork.com
2 घण्टा पहिले
बेनी-जोमसोम सडकमा पहिरो रोकथाम योजना सुरु
पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए।
पूर्ण विवरण