२३ र २४ भदौको जेन-जी विद्रोहको परिणामस्वरूप बनेको सरकारले आगामी २१ फागुनमा चुनाव गराउँदै छ। विघटित संसद् पुनःस्थापनाको मुद्दा विचाराधीन नै छ। तर, घोषित मितिमा निर्वाचन गराउन निर्वाचन आयोग र दलहरूको चुनावी अभियानले गति लिन थालेको छ। ठीक यहीबेला नेपाली राजनीति भने इतिहासकै गहिरो अनिश्चितता, संरचनागत कमजोरी र वैचारिक अन्योलको चरणमा प्रवेश गरेको छ। भ्रमपूर्ण […]