प्रतिनिधिसभा पुनर्स्थापनालगायत माग राखेर आज ७७ वटै जिल्लामा जनसभा गर्दै एमाले

एमालेले प्रतिनिधिसभा पुनर्स्थापनालगायत माग राखेर जनसभा गर्न लागेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।