काठमाडौँ। जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ। सोधेको-खोजेको विवरण आयोगलाई नदिएको भन्दै खापुङसँग बुधबार स्पष्टीकरण सोधेको हो। आयोग सदस्य विज्ञानराज शर्माले खापुङसँग स्पष्टीकरण मागिएको नेपालन्युजलाई जानकारी दिए। “जेन-जी आन्दोलनका क्रममा भएका घटनाक्रमबारे आयोगले सोध्दा/खोज्दा विवरण नदिएको हुँदा उहाँलाई स्पष्टीकरण सोधिएको छ,” शर्माले भने। आयोगले बुधबार नख्खु कारागार प्रकरणमा […]