बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको कमाइ कति छ ?

काठमाडौं । चलचित्र विकास बोर्डले दशैंको फूलपातीका फिल्मको कमाइ सार्वजनिक गरेको छ । सोमबार बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको लाइफटाइम कलेक्सन सार्वजनिक गरिएको हो । जसअनुसार, सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को कमाइ ५ करोड १० लाख नेरु …