काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी छोडेर गएका नेताहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गर्दै ‘घर फर्किन कुनै अनुमति आवश्यक नहुने बताएका छन् । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नीति र नेतृत्वबारे विवाद गर्ने र पार्टीमा भाँडभैलो मच्चाउने सोचले नआउन भनेका छन् । ‘एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय […]