तनहुँ माइक्रोबस दुर्घटना: गम्भिर घाइते एक महिलाको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा मंगलबार दिउँसो माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।