सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ९० हजार २ सय

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार सुनको मूल्य २ लाख ९० […]