१७ वर्षपछि ‘खसिया आखर’ शब्दकोष प्रकाशित

जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका ७९ वर्षीय रमानन्द आचार्यद्वारा लिखित ‘खसिया आखर’ नामक खस शब्दकोश प्रकाशित भएको छ।