तीव्र रूपमा तातिँदो हिमालय : बढ्दो जटिल विपद् र अनुकूलनका सीमा

रसुवा–भोटेकोशीको प्रलयकारी बाढीपछि तत्कालै यस घटनालाई जलवायु परिवर्तनको उपजका रूपमा व्याख्या गर्न थालियो। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म, हिमाली भूगोलमा देखिएको यो असामान्य विनाशलाई हिमाली क्षेत्रमा बढ्दो तापक्रमसँग जोडेर हेरियो। तर के हामीले निकालेको निष्कर्षजस्तै जलवायु परिवर्तन …