जेनजी आन्दोलन : वृद्धतन्त्रमा नवयुवाले लगाएको ब्रेक
२३ भदौ, काठमाडौं । गत वर्ष जेनजी आन्दोलनको अघिल्लो दिन २२ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको तेस्रोपटक अध्यक्ष बन्न पार्टी विधान संशोधन गरेका थिए ।
ललितपुरको गोदावरीमा सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनबाट ७० …