काठमाडौँ। गत वर्ष आजकै दिन अर्थात् २०८२ भदौ २३ गते काठमाडौँको माइतीघर मण्डलाबाट सुरु भएको ‘जेनजी’ (तन्नेरी पुस्ता) को स्वतःस्फूर्त आन्दोलनले नेपाली राजनीति र सत्ताको चित्रलाई सदाका लागि फेरिदियो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र ‘नेपो बेबी’ (नेताका सन्तानको विलासी जीवनशैली) विरुद्ध चर्किएको आक्रोशले मात्र २७ घण्टाभित्र सिंहदरबारलगायत मुलुकका प्रमुख प्रशासनिक केन्द्र, सर्वोच्च अदालत, संसद् भवन र […]