सत्तारुढ सांसद पारसमणिको आक्रोश : काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर ! पारसमणि गोलाल संसदीय निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । सत्तापक्षकै सांसद भएपनि उनी प्रतिनिधि सभामा सरकारलाई निरन्तर घचघच्याइरहने जनप्रतिनिधि मानिन्छन् । प्रतिनिधिसभाको बैठकमा उनले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल सामान्य बिरामी हुँदा हेलिकप्टर चढेर उपचारका लागि काठमाडौँ आएको विषयमा […]