न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले अवैध तथा प्रतिबन्धित मोटरयुक्त स्कुटर र ई-बाइकको बिक्री रोक्न पठाएको कडा निर्देशनपछि अनलाइन व्यापारिक दिग्गज अमेजनले ती उत्पादनहरूमाथि छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। मेयर ममदानीले अमेजन, वालमार्ट, टार्गेट, टेमु र वेफेयरसहित ४० वटा प्रमुख अनलाइन खुद्रा विक्रेताहरूलाई न्यूयोर्कवासी तथा स्थानीय व्यवसायीहरूलाई गैरकानुनी सवारी साधनको बिक्री तत्काल बन्द गर्न निर्देशन दिएका […]