‘ट्राफिकको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उनको भनाइ छ।