विशेष क्षमता भएका विद्यार्थीलाई शिवम् सिमेन्टको सहयोग, न्यानो कपडादेखि स्कुल ब्यागसम्म वितरण

शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीका अनुसार केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममार्फत सामग्री हस्तान्तरण गरिएको हो। शिवम् सिमेन्टले यसअघि रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको शिक्षामा […]