मोबाइल एपबाटै सेयर किन्ने विषय कहाँ पुग्यो ?, नेप्से भन्छ ‘प्रक्रिया अघि बढिरहेको छ’

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई मोबाइल एपमार्फत दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक व्यवस्था मिलाउन दिएको निर्देशनको एक महिना बितिसकेको छ । तर, लगानीकर्ताले मोबाइल एपबाटै सेयर किनबेच गर्न पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्ने विषयमा भने अझै स्पष्ट समयसीमा सार्वजनिक भएको छैन । नेपाल धितोपत्र बोर्डले गत भदौ ९ गते नेप्सेलाई […]