वर्षासँगै प्रमुख नदीमा सतर्कता, मन्त्रालयको अनुगमन जारी
जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत दिनभर नदीको अवस्था निगरानी हुने र स्थानीय प्रशासनसँगै स्थानीय तहसँग समन्वय गरी आपत्कालीन अवस्थाको लागि प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ।