पोखरामा श्रृंखलावद्ध चोरी गर्ने चिनियाँ र भारतीयसहित ९ जनाको गिरोह पक्राउ

श्रृंखलावद्ध रूपमा भएका चोरीका घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।