सुदूरपश्चिममा ‘बजेट होलिडे’, निरन्तर राजस्व संकलन, खर्च गर्न नपाइने

१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट फेल भएको छ । आजदेखि आर्थिक वर्ष सुरु भए पनि राजनीतिक विवादबीच २०८३/८४ को बजेट फेल भएको हो । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरू बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन …