छाता अभावले मिटरब्याज पीडितको काठमाडौं केन्द्रित मार्च प्रभावित, चपुरमै रोकिए

२९ असार, जनकपुरधाम । काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा वर्षाको कारण प्रभावित बनेको छ । आइतबार राति रौतहटको चपुर पुगेर धर्मशालामा रात बिताएका उनीहरू बिहान ५ बजे हिंड्ने योजनामा थिए । तर, …