सङ्खुवासभाको चैनपुरमा ८ सय ६२ जग्गाधनीलाई लालपुर्जा वितरण

RajdhaniDaily.com | सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० खराङमा द्वन्द्वकालमा अभिलेख जलेका ८ सय ६२ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । २०५९ साल वैशाख १४ गते -