रुकुमपूर्वमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, दुई घाइते

१६ असार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–६ महतस्थित कन्टीघाने (सिमखोला भित्री सडक खण्ड) मा गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । अर्का …