सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना सुरु

काठमाडौं उपत्यकाको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यले सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना सुरु गरिएको छ। बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी) को संयुक्त पहलमा सञ्चालन हुने परियोजनाको शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सीसीबीएन) तथा सीआईयूडीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा काठमाडौं […]