पालिकामै प्यान बन्ने भएपछि सुर्खेत पुग्नुपर्ने बाध्यता हट्यो

रास्कोट नगरपालिकाले स्थायी लेखा (प्यान) नम्बर दिन सुरु गरेको छ। यससँगै प्यान कार्ड बनाउन कम्तीमा १० हजार खर्च गरेर सुर्खेत वा जुम्ला पुग्नुपर्ने बाध्यतामा हटेको छ।