१६ जेठ, लन्डन । नवलपुर जिल्लास्थित जनता मावि, मङ्गलचौर अरुणखोलाका पूर्वविद्यार्थीले विद्यालयमा तीस लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका छन् ।
आफू अध्ययन गरेको विद्यालयप्रति सम्मान र भावनात्मक सम्बन्ध प्रगाढ एवं भविष्यसम्म जीवन्त राख्ने उद्देश्यका …