चिनियाँ स्टार्टअप डिपसिकले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल ‘भी ४’

सस्तो लागतमा उच्च क्षमताको आर्टिफिसियल इन्टेलिजेन्स विकास गरेर विश्वलाई चकित पारेको चिनियाँ स्टार्टअप 'डिपसिक' ले शुक्रबार आफ्नो नयाँ मोडल 'डिपसिक-भी ४' सार्वजनिक गरेको छ। सन् २०२५ को सुरुवातमै अमेरिकी कम्पनीहरूको एकाधिकार तोडेको यस कम्पनीले नयाँ भर्सनमा …