सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक अर्थमन्त्रालय तानिए

१० वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ । बिहीबार अर्थमन्त्री स्तरीय निर्णय गरेर उनलाई विभागबाट मन्त्रालय तानिएको स्रोतले बतायो । विवादित व्यवसायी दीपक भट्टसँग सम्बन्धित अनुसन्धान चलिरहेका बेला …