अमेरिकाबाट मार्चमा डिपोर्ट हुने नेपालीको तथ्यांक सार्वजनिक गरिएको छ । अध्यागमन विभागले खसोखासलाई दिएको जानकारीअनुसार मार्च महिनामा जम्मा ४३ जना नेपाली डिपोर्ट भएका छन् । जसमध्ये मात्र २ जना महिला रहेका छन् । विभागका अनुसार हालसम्मको समग्र डिपोर्टमा महिलाको संख्या अत्यन्त न्यून रहेको छ । पछिल्ला महिनाहरूमा भने डिपोर्टको संख्या तीव्र रूपमा बढेको थियो । […]