नेपाल रेलवे सेवा ७९ करोड ऋणमा, कम्पनी महाप्रबन्धकविहीन

लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या भएको नेपाल रेलवे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् ।