याडियाको नयाँ वर्ष अफर: ० प्रतिशत इएमआई र आकर्षक उपहारसहित स्कुटर बिक्री

याडियाका लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ वर्ष २०८३ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। वैशाख १ गतेदेखि लागू हुने यस योजनाअन्तर्गत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा र आकर्षक उपहार ह्याम्पर प्राप्त गर्नेछन्। कम्पनीका अनुसार यस अफरअन्तर्गत कुनै पनि याडिया स्कुटर खरिद गर्दा ग्राहकहरूले सहज किस्ता प्रणालीमार्फत भुक्तानी गर्न […]