काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७ अर्ब ८२ करोड रुपैयाँ घाटा भइरहेको बताएको छ । मूल्य बढाइरहँदा पनि पाक्षिकरूपमा करिब पौने ८ अर्ब रुपैयाँ घाटा रहेको निगमनका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले बताए । शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै उनले अझै इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम १६ अर्ब […]